News

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 विदेशमा मृत्यु भएको युवाको परिवारलाई ९० लाख बीमा भक्तानी
Posted Date: 2017-06-02

विदेशमा मृत्यु भएको युवाको परिवारलाई ९० लाख बीमा भक्तानी

 वैदशिक रोजगारीका लागि कतार गएका एक युवकको दुर्घटनामा मृत्यु भएपछि मृतक परिवारले जीवन बीमा बापतको रकम प्राप्त गरेका छन् ।

कतारमा रहेको नेपाली दुतावासको सहयोगमा मृतक परिवारले जिवन बीमा बापतको ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ रकम प्राप्त गरेका हुन् । मृतक परिवारले पाएको रकम युवा कार्यरत कम्पनीले जिवन विमा बापतको रकम उपलब्ध गराएको हो ।

बुधवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले उक्त बराबर रकमको चेक युवाको श्रीमती नन्दनी मालीलाई हसान्तरण गरेका छन् ।

चेक हसान्तरण गर्दै मालीले प्राप्त रकम आवश्यक कार्यमा खर्च गर्ने बताइन् ।

०६९ सालमा हेल्परको (विल्डिङ कन्सट्रक्सन) भिसामा रुपन्देहीको साविक मानमटेरिया ५ का २३ वर्षीय नन्दकुमार माली कतार गएका थिए । विवाह गरेर कतार पुगेको दुई वर्षमा काम गर्ने क्रममा उनको मृत्यु भएको थियो ।

स्रोत: अनलाईन खबर डट कम


Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All