about us

Kantipur Management Private Limited (KMPL) announces the vacancy for Adaptation for Smallholders in Hilly Areas (ASHA) Project. ASHA is an undertaking of Ministry of Forests and Environment (MoFE) with the financial support of International Fund for Agricultural Development (IFAD). This is a six-year project (effective From February 2015). It has been implementing in seven districts (Kalikot, Dailekh, Salyan, Jajarkot, East Rukum, West Rukum and Rolpa) of Province Number Five and Karnali Province. MoFE is the Executing Agency with overall project implementation responsibilities. Department of Agriculture and Department of Livestock Service of (then) Ministry of Agricultural Development are the implementing partners. The project implements its activities in close collaboration with District Coordination Committees and Division Forest Offices in each district. ASHA is a climate change adaptation project that supports in developing capacity to tackle consequences of climate change. The goal of this project is reducing poverty in hilly areas of Nepal, who are facing challenges due to climate change. There are two main outcomes in the project, Framework for local-level climate adaptation strengthened and Climate resilience of vulnerable smallholder farmers improved.

Social Mobilizer - Salyan
Jobs Function: NGO / INGO / Social work Jobs Availability: Full Time
Jobs Level: Junior Level Offered Salary: Negotiable
Jobs Location: Salyan Min. Experience Year: 2 Years
Education Degree: SEE (10th) No. of Openings: 17
Deadline: Monday, Jul 20, 2020 (Expired) Preferred Gender: Any
job description

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
पहाडी साना किसानका लागि अनुकुलन आयोजना
प्रथम प्रकाशन मितिः २०७६।११।२६ गते

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गत दातृ निकाय International Fund for Agriculture Development (IFAD) को सहयोगमा पहाडी साना किसानका लागि अनुकुलन आयोजना (Adaptation for Smallholders in Hilly Area Project)  अन्तर्गत सल्यान जिल्लाका तपशिलमा उल्लेखित गाउँपालिका र नगरपालिकाका वडाहरुको लागि सामाजिक परिचालक आवश्यक भएको हुँदा मिति २०७७/०४/०५ गते भित्र योग्यता पुगेका आवेदकहरुले तोकिएको फाराम भरी उल्लेख भए बमोजिमका कागजातहरु संलग्न गरी Email Address: salyan@kantipurjob.com मा पेश गर्नु हुन सम्पूर्ण इच्छुक आवेदकहरुलाई आव्हान गरिन्छ ।

तपशिल

क्र स

गाउँपालिका वा नगरपालिकाको नाम

सामाजिक परिचालकले काम गर्नु पर्ने वडाहरुं 

कार्य क्षेत्र (Duty Station) संकेत ४

आवश्यक संख्या

बाघचौर नगरपालिका

६ र ७

A ए

बाघचौर नगरपालिका

८ र ९

B  बि

बनगाड कुपिण्डे नगरपालिका

१ र २

C सी

बनगाड कुपिण्डे नगरपालिका

३ र ४

D डि

बनगाड कुपिण्डे नगरपालिका

५ र ६

E ई

बनगाड कुपिण्डे नगरपालिका

७ र ८

F एफ

बनगाड कुपिण्डे नगरपालिका

९ र १०

G जि

कालिमाटी गाउँपालिका

H एच

कालिमाटी गाउँपालिका

२ र ३

I  आई

१०

कालिमाटी गाउँपालिका

४ र ५

J जे

११

कालिमाटी गाउँपालिका

६ र ७

K के

१२

दार्मा गाउँपालिका

१ र ५

L एल

१३

दार्मा गाउँपालिका

२ र ३

M एम

१४

दार्मा गाउँपालिका

४ र ६

N एन

१५

त्रिवेनी गाउँपालिका

१ र २

O ओ

१६

त्रिवेनी गाउँपालिका

३ र ४

R पी

१७

त्रिवेनी गाउँपालिका

५ र ६

Q क्यू

जम्मा

 १७ जना

 

 

योग्यता र अनुभवः    मान्यता प्राप्त शैक्षिक संस्थाबाट SEE वा SLC पास भई सामाजिक परिचालनको क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको वा +२ वा प्रमाणपत्र तह पास भएको र कम्तिमा २ वर्ष सामाजिक परिचालनको क्षेत्रमा कार्य गरेको हुनु पर्नेछ ।  

उमेर हदः   १८ वर्ष पूरा भई यो विज्ञापनको मिति समाप्त हुने दिन सम्म ४५ वर्ष ननाघेको ।

ग्रायताः   सम्बन्धित वडाका उम्मेदवारहरुलाई पहिलो प्राथमिकता हुनेछ भने तत्पश्चात सम्बन्धित गाउँपालिकारनगरपालिकाका उम्मेदवारहरुलाई दोश्रो प्राथमिकता दिइनेछ । महिला, विवाहित महिला, जानजाति र दलितका लागि विषेश प्राथमिकता  दिइनेछ ।

पेश गर्नु पर्ने आवश्यक कागजातहरुः

  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
  • कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी ।
  • सामाजिक परिचालनसँग सम्बन्धित तालिमका प्रमाणपत्रहरुको प्रतिलिपी  (तीन दिन वा सो भन्दा माथिको अवधि भएको सम्बन्धित तालिमको प्रमाणपत्र भए मात्र पेश गर्नु हुन अनुरोध छ)
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
  • सम्बन्धित वडा वा गाउँपालिकारनगरपालिमा विज्ञापनको अन्तिम मिति भन्दा कम्तिमा तीन महिना  अघि देखि स्थायी बसोबास भएको देखिने वडा कार्यालयबाट प्रमाणित कागजात ।
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • जनजाति वा दलितको हकमा अधिकार प्राप्त निकायद्धारा जारी गरिएको प्रमाणपत्रको प्रतिलिपी ।

 

द्रष्टव्यः

  1. प्रतिष्पर्धा सम्बन्धीत कार्य क्षेत्र (Duty Station) का लागि प्राप्त भएका आवेदनहरुका विचमा हुनेछ ।
  2. सम्पूर्ण माग गरिएका आवश्यक कागजातहरु स्पष्ट रुपमा देखिने गरी Scan गरी तोकिएको फाराम भरी Email Address मार्फत नै पेश गर्नु पर्नेछ ।
  3. आवेदकले दरखास्त पेश गर्दा कार्य क्षेत्र (Duty Station) संकेत अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ भने एक जना आवेदकले एक मात्र कार्य क्षेत्र (Duty Station) को लागि आवेदन दिन सक्नेछ । एक भन्दा बढी कार्य क्षेत्र (Duty Station) उल्लेख भएको आवेदन मुल्याँकन प्रक्रियामा समावेश गरिने छैन । 
  4. तोकिएको आवेदन फाराम www.kantipurjob.com बाट प्राप्त गर्न सकिनेछ । उक्त आवेदन फारममा भर्नुपर्ने सम्पुर्ण विवरणहरु भरी माथी उल्लेखित ईमेल ठेगानामा ईमेल गरी पठाउनु पर्नेछ ।
  5. म्याद समाप्त भए पश्चात प्राप्त भएका आवेदनलाई मुल्याँकन प्रक्रियामा समावेश गरिने छैन ।
  6. सम्बन्धित कार्य क्षेत्र (Duty Station) का लागि सोही गाँउपालिका वा नगरपालिकाका उम्मेदवारहरु मात्र आवेदन दिनका लागि योग्य (Eligible)  हुनेछन् ।
  7. छनौट भएका सामाजिक परिचालकहरुलाई कामको आवश्यकता अनुसार सल्यान जिल्ला अन्तर्गत आयोजना संचालन भएका कुनै पनि गाउँपालिका वा नगरपालिकाका वडाहरुमा कुनै पनि बखत परिचालन गर्न सक्ने अधिकार आयोजनामा नै निहित रहने छ । 

 

थप जानकारीको लागि

कान्तिपुर म्यानेज्मेन्ट प्रा. लि.

पन्चायन मार्ग, थापाथली, काठमाण्डौ, नेपाल

फोन नम्बरस् +९७७ १ ४२५१५७२, ४२५१५९९

ईमेल salyan@kantipurjob.com

 about company

    • Industry: NGO/INGO/Development Project
    • Ownership: Government
    • Address: Hattisar, Kathmandu, Nepal
    •   Visit Website

 followers

  • Shreeyana Rai
  • Ghanshyam Gautam
  • lila Shrestha
  • Neha Thakur
  • Asmita Karki
  • Janash Karki
  • Shankar Bhujel
  • pramit Marattha
  • ranju Yadav
  • Sushil Lamichhane
  • shweta karna
  • Tuk Bahadur Phago