about us

टिभी अन्नपूर्ण एनआरएनको लगानीमा नेपाली पत्रकारितामा सक्रिय पत्रकारहरुको समूहले सञ्चालन गरेको नेपालकै पहिलो र ठुलो सञ्जाल भएको अनलाईन टेलिभिजन हो । लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय पत्रकारहरुको अष्ट्रेलिया, बेलायत, जापान र अमेरिका बसाईपछिको सिकाई, ज्ञान र अनुभवको उच्च प्रयोगको अभ्यास टिभी अन्नपूर्णको मुख्य उद्देश्य हो । प्रविधिको विकाससँगै आममानिसको सामाजिक सञ्जालप्रतिको रुचि र सहभागिताका आधारमा नेपाली पत्रकारितालाई छिटो छरितो माध्यमबाट सत्य तथ्य र निष्पक्ष स्रोतका रुपमा उत्कृष्ट सावित गर्नु टिभी अन्नपूर्णको लक्ष्य हो । हामी विशुद्ध व्यवसायिक पत्रकारिता गर्नेछौ । परम्परागत माध्यमका तुलनामा छिटो, छरितो समाचार र यसको गहिराईमा पुगेर निष्पक्ष एवं तथ्यपरक विश्लेषण टिभी अन्नपूर्णका मुख्य बिषयबस्तु हुन् । हामी पत्रकारिताको विश्वव्यापी मुल्य मान्यतामा प्रतिबद्ध छौं तर प्रचलित पत्रकारिताले गौण ठानेका बिषय वस्तुहरुनै हाम्रा महत्वपूर्ण बिषय हुन सक्नेछन् । समय फेरिएको छ मान्छेका आवश्यकता रुचि र चाहानाहरु पनि । आम पाठक दर्शकका फेरिएका चाहानालाई मध्येनजर गरी नेपाली पत्रकारितामा मल्ट्रीमिडियाका माध्यमबाट नयाँ स्वाद दिन टिभी अन्नपूर्ण उपस्थित भएको छ । अनलाईन टेलिभिजन नेपालमा नयाँ प्रयोग हो । प्रचलित पत्रकारिताका माध्यमलाई एकिकृत गर्दै, एउटै माध्यमबाट पढ्ने, सुन्ने र हेर्न सक्नेगरी विषयवस्तुहरु प्रस्तुत गर्नु केहि कठिन र चुनौतीपुर्ण अवस्य हुनेछ । तर कार्यक्षेत्रमै होमिएर प्राप्त सिकाई ज्ञान र अनुभवले हामीलाई यो यात्रामा अव्बल सावित गर्नेछ । पल पल तपाईका अमुल्य सल्लाह र सुझावको अपेक्षा गरेका छौं ।

Social Media Marketer
Jobs Function: Marketing / Advertising Jobs Availability: Full Time
Jobs Level: Mid Level Offered Salary: Negotiable
Jobs Location: Kathmandu Min. Experience Year: Not Required
Education Degree: Bachelor No. of Openings: 1
Deadline: Friday, Jul 28, 2017 (Expired) Preferred Gender: Any
job description
  • Develop complete social media marketing plan.
  • Engaging with customers through the use of social media.
  • Keeping up to date with advances in social media technology and the latest social media platforms.
  • Manage and update Facebook page and websites through promotion of video clips, photos, article and others
  • Maximizing follower’s in social media platforms such as Facebook, Twitter etc. 
  • Monitoring social media for customer comments both positive and negative.
  • Working with the marketing team to look at ways social media can work within wider campaigns.
  • Developing a content diary across all platforms ensuring a constant supply of relevant content.
  • Plan & implement monthly social media calendar.
  • Track and analyze website and social media performance
Job Specification
  • Proficiency with Microsoft Package, Photoshop, Content Management Programs.
Education description
  • Bachelor or Master graduates, preferably with an online marketing qualification.
Other Specific Requirement
  • Please apply with your updated CV and a Cover Letter.

 about company

    • Industry: Media and Publication
    • Ownership: Private Limited
    • Address: Kathmandu, Nepal
    •   Visit Website