YOUR PLATFORM TO
REDEFINE FUTURE
Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.
Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.
राष्ट्रिय बाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बाणिज्य बैंकले सानो पद देखि ठुलो पदसम्म धेरै संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले जारी गरेको सार्वजनिक सूचना अनुसार आवेदन भर्नको अनलाइन मार्फत भर्नुपर्ने छ । विभिन्न पदमा गरी ५ सय ७१ जना कर्मचारी माग गरिएको छ । बैंकले ४ तहदेखि १० तहसम्म आवेदन मागेको हो । सबैभन्दा बढी २४६ जना आवेदन ४ तहको प्रशासनको लागि मागेको छ ।
बैंकले खुल्ला, महिला, आदिवासी जनजाती, मधेशी, अपांग तथा पिछडिएको क्षेत्रलाई कोटा छुट्टाएर आवेदन मागेको छ ।
वाणिज्य बैंकमा आवेदन दिन वाणिज्य बैंकको वेवसाइटमा गएर फर्म भर्नुपर्छ । आवेदन दिने समय कात्तिक ६ गतेसम्म तोकिएको छ ।
A few drinking water processing companies in South Korea have expressed interest to import water from mountains of N ...
MARK MANSON, Author. Thinker. Life Enthusiast. Everybody wants what feels good. Everyone wants to live a carefre ...
David Green April 4, 2019 Speaker, Author, Professor Over the last decade, “analytics” has become ...
Payroll outsourcing is the order of the day with the corporates. Outsourcing payroll leads to various kinds of benef ...
For any company, recruitment is a primary strategic function. HR managers often take a chance whenever they recruit ...
जानकारी: निजामती सेवा प्रतिस्पर्धी बन्दै गएको छ। थोरै संख्यामा खुलेका पदका लागि कैयौं गुणा बढी आवेदन परेबाटै थाहा हुन ...
पृथ्वीको बनोट : - पृथ्वी पूर्ण गोलाकार नभै धुव्रिय क्षेत्रमा केही थेप्चिएको र भूमध्येरेखीय क्ष ...
१. नेपालका प्रथम प्रमाणिक राजा मानदेव हुन , उनले मानांक नामक सिक्का प्रचलन्मा ल्यएका थिए । २. नेपालमा ८ जना गोपाल वंस ...
गौतमबुद्धकोपन्ध्रमननियउपदेशहरू: हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय ...