YOUR PLATFORM TO
REDEFINE FUTURE
Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.
Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.
१. भूपरिवेष्ठित देशको विशेषाधिकार– संयुक्त राष्ट्रसंघले १९६५ मा पारित गरेको भियना सन्धीअनुसार भूपरिवेष्ठित देशले अर्को देशबाट विनारोकतोक आफ्नो देशमा सामान ल्याउन पाउन्छन् ।
२. राष्ट्रसंघीय सम्मेलनबाट पारित कानुन पनि भारले उल्लंघन गरेको छ । १९७३ मा जमैकामा भएको राष्ट्रसंघीय सम्मेलनमा भूपरिवेष्ठित मुलुकलाई समुद्रसम्म जाने बाटो निर्वाध दिनु पर्ने उल्लेख छ ।
३. विश्व व्यापार संगठनको कानुन पनि भारतले उल्लंघन गरेको छ । १६५ देश सदस्य रहेको यो संगठनमा सदस्य हुने राष्ट्रले निर्वाध व्यापार गर्न पाउनु पर्छ ।
४. नाकाबन्दीपछि भएको पारवहन सन्धी पनि उल्लंघन भएको छ । ०४७ सालमा भएको पारवहन सन्धिअनुसार नेपालले बन्दरगाह उपयोग गर्न पाउने उल्लेख छ ।
५. भूपरिवेष्ठित देशले समुद्र उपयोगसम्बन्धी प्राप्त अधिकार उपयोगका लागि द्विपक्षीय व्यपार सम्झौता गर्न सक्ने व्यवस्था छ । ०४७ मा भएको नेपाल भारतबीच व्यापार सन्धि अहिले भारले उल्लंघन गरेको छ ।
६. एसियाली देशबीच सडक सञ्जालमा जोडिएर निर्वाध व्यापार गर्न पाउने अभियान सहित एसियन हाइवे सम्झौता भएको थियो । नेपालका पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग एसियन हाइवे अन्तर्गत पर्छन् ।
७. कानुन मिचेर भारतले सार्ककै राष्ट्रमाथि ज्यादति गरेको छ । सार्क मुलुकको साफ्टामा यसरी सामान रोक्न नपाइने उल्लेख छ ।
८. स्वतन्त्र बजारको ग्यारेन्टी गर्ने विमस्टेक कानुन पनि भारले उल्लंघन गरेको छ ।
A few drinking water processing companies in South Korea have expressed interest to import water from mountains of N ...
MARK MANSON, Author. Thinker. Life Enthusiast. Everybody wants what feels good. Everyone wants to live a carefre ...
David Green April 4, 2019 Speaker, Author, Professor Over the last decade, “analytics” has become ...
Payroll outsourcing is the order of the day with the corporates. Outsourcing payroll leads to various kinds of benef ...
For any company, recruitment is a primary strategic function. HR managers often take a chance whenever they recruit ...
जानकारी: निजामती सेवा प्रतिस्पर्धी बन्दै गएको छ। थोरै संख्यामा खुलेका पदका लागि कैयौं गुणा बढी आवेदन परेबाटै थाहा हुन ...
पृथ्वीको बनोट : - पृथ्वी पूर्ण गोलाकार नभै धुव्रिय क्षेत्रमा केही थेप्चिएको र भूमध्येरेखीय क्ष ...
१. नेपालका प्रथम प्रमाणिक राजा मानदेव हुन , उनले मानांक नामक सिक्का प्रचलन्मा ल्यएका थिए । २. नेपालमा ८ जना गोपाल वंस ...
गौतमबुद्धकोपन्ध्रमननियउपदेशहरू: हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय ...