Resources Center

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 ख़रीदारको परीक्षा बिशेष प्रश्नोत्तर सामग्री
Posted Date: 2017-05-26

ख़रीदारको परीक्षा बिशेष प्रश्नोत्तर सामग्री

ख़रीदारको परीक्षा बिशेष प्रश्नोत्तर सामग्री:-

1. "Democracy Innovation in Nepal" कसले लेखेका हुन् ? बी. एल. जोशी र डा. इ.एल. रोज
2. महाकवी लक्ष्मीप्रसाद देवकोटालाई मुनामदन, शाकुन्तल र पागल मार्फत तीनपटक जन्मेका भनेर टिप्पणी गर्ने साहित्यकार को हुन् ?  बालकृष्ण सम
3. योग दिवस जुन 21 मा मनाइन्छ , दोश्रो योग दिवस 2016 को नारा के थियो ? Connect the youth
4. डोल्पा जिल्ला कहिले यातायात सन्जालमा जोडियो ?  2073/04/25
5. "टु लाइट अ क्यान्डिल" कसले लेखेका हुन् ?   वेल्दी फिसर
6. बेलायतका दोश्रो महिला प्र.म. को हुन् ?  थेरेसा मे 2016 जुलाइ 13 मा निर्वाचित
7. अन्तर्राष्ट्रिय मिस प्रतियोगिता २०१७ कहाँ हुने भएको छ ? काठमाण्डौं
8. वच्चा जन्मदा कती तौललाई सामन्य मानिन्छ ? २.५-३ केजीसम्म
9. रक्तचाप सामन्य भन्दा कम भएको अवस्थालाई के भनिन्छ ? Hypotension
10. कुन दुईवटा बैंक मर्ज भएर NIC ASIA नामाकरण भएको हो ? 2013 June 30th
11. कुनै वस्तुको उचाई र उक्त वस्तुको छाँयाको लम्वाइ वरावर हुँदा सूर्यको उचाई कति डिग्री हुन्छ ? ४५ डिग्री
12. सुर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने सबैभन्दा टाढाको ग्रह कुन हो ? बरूण
13. फिलामेन्ट बत्तीको आयु …… घण्टा हुन्छ । १०००
14. चियामा टेनिस नामक विषालु क्षारिय तत्व हुन्छ ।
15. डेविड फिलो र जेरी याङ्ग याहुका संस्थापकहरू हुन् ।
16. रुघा संसारकै सबैभन्दा बढी सर्ने रोग हो ।
17. अल्वर्ट आइन्स्टाइनलाई इजरायल देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो ।
18. रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन् ।
19. नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्र लक्ष्मी हुन् ।

20. विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।
21. धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२ मा गराएका हुन् ।
22. एनसेल मोबाइल सेवाबाट विकिपीडिया जिरो प्रयोग गरेमा पैंसा लाग्दैन ।
23. उँटको दुध जम्दैन वा फाट्दैन ।
24. गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ ।
25. भिक्टोरिया क्रस पाउने पहिलो नेपाली को हुन् ? कूलबीर थापा
26. माओवादी पूर्व सभासद बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले कहिले आदेश जारी गर्योस ? २०७४ बैशाख १
27. "गैंडालाई चार वर्ष" पुस्तकका लेखक को हुन् ? कमलजंग कुवँर
28. दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो कुन हो ?

29. विश्व स्नूकर च्याम्पियनसीप २०१७ विजेता को हुन् ? मार्क सेल्बी
30. सिरिया सम्बन्धित सुरक्षा परिषदको प्रस्तावमा भिटो प्रयोग गर्ने देश कुन हो ? रुस
(नोटः सं.रा. संघले २०१७ अप्रिल १२ मा सिरियाद्वारा रासायनिक हतियार प्रयोग सम्बन्धमा संकल्प पत्र जारी गर्ने क्रममा भिटो प्रयोग गरिएको । सिरियाको गृहयुद्धको मामलामा चीनले ६ वटा प्रस्तावमा भिटो प्रयोग गरिसकेको छ ।)
31. "There is no such thing as Society. There are individual men and women, and there are families." कसको विचार हो ? मार्गरेट थ्याचर

32. भारतमा समुद्री जीवको रक्षा गर्ने उद्देश्यले समुन्द्रमुनी सम्पन्न भएको बैठकलाई के नाम दिइएको छ ? ‌ओसन लभ
33. 'मेरो वर्ष मेरो स्वास्थ्य' अभियान कहिलेबाट शुरु भयो ? २०७४ बैशाख १
34. विश्व बैंकका अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरिएको छ ? 7.5% (२३ वर्ष यताकै सबैभन्दा उच्च आर्थिक वृद्धि)
35. NCED ले Virtual class कतिवटा जिल्लामा शुरु गरेको हो ? ११ जिल्लाका १०० विद्यालयमा


36.जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ?  एपोलो ११

37. अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ? डिसेम्वर,९

38. मेचमाथि अन्धो मान्छे कविता सग्रहका लेखक को हुन् ? भुपी शेरचन

39. साहित्यका महाकवि शेक्सपियर हुन भने नेपाली साहित्यका महाकवि को हुन् ?  लक्ष्मी प्रसाद देवकोटा

40.  कति जिल्लामा साखा रहेका छन ?  45

41.  मात्र पाइने चरा कुन हो ?  काँडे भ्याकुर

42.  देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक को हुन् ?   हेनरी केभिन्डस

43. कृषि सूचना केन्द्र कहाँ रहेको छ ? ढाका‚बंगलादेश

44. राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?  ४६ शब्द र १२८ अक्षर

45. सबैभन्दा बढी मानिसले बोल्ने भाषा कुन हो ?  चाइनिज

46. राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?  ऋषिकेष शाह

47. ऐन, २०२० हालसम्म कति पटक संशोधन भएको छ ? १२

48.  पहिलो बाघ विशेषज्ञ कुन नेपाली हु्न् ?  डा. प्रल्हाद योञ्ज

49.   चाँडो बढ्ने बनस्पति कुन हो ? बाँस

50. कतिवटा आँखा हुन्छन् ? 5

51. मलामी कसलाई भनिन्छ ?--मरीचमान सिंह

52. क्लोनिङ गरि जन्माइएको भेडाको नाम के हो ? Dolly

53.   राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ? तलेजु भवानी

54.   गुफा काहा परछ ? तनहु

55. सबैभन्दा बढी कम्प्युटरभएक कुन हो ? अमेरीका

56.   मान्छे ले आफ्नो श्रीमती को संपूर्ण रूप देख्छ तर एउटा रूप देख्दैन भन्नुस यो कुन रूप होला ? बिधुवा

57.   रोगको महामारीमा परी मर्ने राजा को हुन् ? भाष्कर मल्ल

58.   बोक्रामा कुन रसायनले गर्दा चिलाउछ ? Salicylic acid

59.  भन्दा सानो उपग्रह कुन हो ? लीडा

60.  ट्रेन्चको गहिराई कति छ ?  11,776 मि.

61.  ताल विश्वमा सबै भन्दा ठुलो ताजा पानिको ताल हो भने दोस्रो ठुलो ताजा पानिको ताल कुन हो?  बैकाल ताल

62.  भिटामिनको कमिले रगत धेरै बग्दछ ? के

63.  महासचिवको पदावधि कति बर्षको हुन्छ ? ३

64.  निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?  वीडल टेष्ट

65. ग्रहमा सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ? शुक्

67.  एउटा कपडा दुकान छ ।तपाईको दुकानमा राम आयो र रु 15 को रुमाल किन्यो र रु25 को नोट दियो तर तपाईसँग फुटकर नभएकाले म सँग रु 25 को फुटकर माग्नुभयो र
रामको बाकी पैसा फिर्ता गर्नुभयो र राम रुमाल लिएर आफ्नो बाटो लाग्यो । केहिछिन पछि मैले भने तपाईले दिएको नोट त नक्कली रहेछ । अब भन्नुहोश तपाईलाई कति घाटा लाग्यो ?  25

68. को इतिहास माँ यूगले मगेको नेता कसलाई भनिनछ ? जंग बहादुर राणा

69. पहिलो जनस्तरको आन्दोलन कुनलाई मानिन्छ ?  बिराटनगर जुटमिलको हडताल

70. पोखरीको वास्तविक नाम के हो ? बिष्णु तिर्थ

71. राष्ट्रसंघको अन्तिम सदस्य राष्ट्र कुन हो? दक्षिणी सुडान

72. मादक पदार्थ खाए नखाएको नाप्ने यन्त्रलाई के भनिन्छ? ब्रेथलाइजर

73. ए जलविधुत आयोजना कुन जिल्लामा पर्छ? स्याङ्जा

74. पुजा गर्ने चलन कुन जातिमा पाइन्छ ? (खरदार 2068)  चेपाङ

75. क्रिकेटको इतिहासमा १००० रन पुरा गर्ने first खेलाडी को हुन् ? शक्ति गैाचन

 

ख़रीदारको परीक्षा

Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All