Resources Center

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 नायव सुब्बा दितिय पत्र नमुना प्रश्न
Posted Date: 2017-05-04

खण्ड 

१.नेपालको भु धरातललाई प्राकृतिक बरदान मान्न सकिन्छ भन्ने भनाइलाइ पुष्टि गर्नुहोस । ५

२. दिगो विकास र यसका सिद्धान्त बारे लेख्नुहोस ।२•५+२•५=५

३. तीनखम्बे अर्थनिती को बारेमा लेख्नुहोस । ५

४. जलवायु परिवर्तनले नेपालको विकासमा पार्नेप्रभावको संक्षिप्त चर्चा गर्नुहोस। ५

५. छाया अर्थतन्त्रको बारेमा लेख्नुहोस। ५

६. Eco- tourism को बारेमा उल्लेख गर्नुहोस । ५

७. बैदेशिक रोजगारिको लागि दैनिक सयौं नेपाली बिदेशीनुको कारण के के हुन? वैदेशिक रोजगारिमारहेका बिद्यमान चुनौती र चुनौती सामना गर्न के केगर्न सकिन्छ? २•५+२•५+५

 

खण्ड 

८. राष्ट्रिय सुरक्षा परिषदको गठन बारे लेख्नुहोस। ५

९. मौलिक हक भनेको केहो ? वर्तमान नेपालको संविधानले वयवस्था गरेको स्वतन्त्रताको हक बारेलेख्नुहोस।२+३= ५

१०. कानुनका स्रोतहरु के के हुन? छोट्करिमा बर्णनगर्नुहोस। ५

११. टिप्पणी लेख्नुहोस। ५

– कानुनी राज्य समावेशिकरण

१२. संबैधानिक अंग भन्नाले के बुझिन्छ ? वर्तमान संविधानअनुसार मानवअधिकार आयोगको काम कर्तव्य र अधिकार को बारेमा चर्चा गर्नुहोस। ३+७=१०

 

खण्ड 

१३.निजामती सेवा ऐन २०४९ अनुसार निजामती कर्मचारिलाइ उचित र पर्याप्त कारण भएमा के कस्तोसजाय हुने व्यवस्था रहेको छ। ५

१४. नेपाल सरकारको लेखा प्रणालिको बारेमा लेख्नुहोस। ५

१५. ASYCUDA को बारेमा लेख्नुहोस। ५

१६. नगदमा आधारित लेखा प्रणाली र प्रोदभावी आधारित लेखा प्रणालीमा पाइने भिन्नता लेख्नुहोस। ५

१७. सार्वजनिक सेवा प्रवाह भनेको केहो? सर्बजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भुमिका के कस्तो हुनुपर्छ? 3+७=१०


Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All