नेपालका शैक्षिक, साहित्यिक र मनोरञ्जन क्षेत्रका प्रमुख प्रश्नोत्तर
Posted Date: 2017-05-04
- नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन्? – ४ परिवार
- मदन पुरस्कार प्राप्त गर्ने भू.पु. प्रधानमन्त्री को हुन्? – लोकेन्द्रबहादुर चन्द
- महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो? – त्रिभुवन प्रज्ञा पुरस्कार
- चिसो चुल्हो का लेखक को हुन्? –वालकृष्ण सम
- गुन केशरी का लेखक को हुन्? –भवानी भिक्षु
- भोको घर का लेखक को हुन्? –गोविन्दबहादुर गोठाले
- साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो? –वि.सं. २०२६ सालदेखि
- ल्भउब ितजभ प्ष्लनमयm या ज्ष्बmबबिथबुक का लेखक को हुन्? –टोनी हेगन
- गौरी का लेखक को हुन्? –माधव प्रसाद घिमिरे
- चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन्? – सरुभक्त
- मानव न्यायशास्त्रका लेखक को हुन्? – जयस्थिति मल्ल
- “शिरिषको फूल” नामक कृतिको लेखिका को हुन्? – पारिजात
- शब्द विद्याका लेखक को हुन्? – अंशुवर्मा
- मकैको खेती नामक पुस्तक कसले लेखेका हुन्? – सुब्बा कृष्णलाल अधिकारी
- सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो? – ओखलढुङ्गा
- “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो? – कृष्णमुरारी गौतम
- मेगसेसे पुरस्कार पाउने नेपाली को हुन्? – महेशचन्द्र रेग्मी र भारतदत्त कोइराला
- बैकुण्ठ एक्सप्रेसका लेखक को हुन्? – मोहनराज शर्मा
- “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन” कृति कसले लेखेका हुन्? – भगेश्वर पंगेनी
- ‘लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन्? – कवि शिरोमणि लेखनाथ पौड्याल
- बाङ्मय सूची कसले प्रकाशन गर्दछ? – नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
- ‘बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित छ? –संगीतसम्बन्धी पत्रिका
- गोरखापत्रको प्रकाशन कहिलेदेखि शुरु भयो? –वि.सं. २०५८ बैशाख २४
- नेपाली साहित्यमा महाकवी भन्नाले लक्ष्मीप्रसाद देवकोटा भन्ने बुझिन्छ भने युगकवि भन्नाले कुन कविलाई बुझाउँछ? –सिद्धिचरण श्रेष्ठ
- नेपाली भाषाको लिपी कुन हो? –देवनागरी
- नेपाली भाषालाई भारतीय संविधानको कति औं अनुसूचीमा समावेश गरिएको छ? –आठौं
- नेपालभित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो? –सुधा सागर
- शुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र पत्र कहिलेदेखि अर्धसाप्ताहिक तथा दैनिक रुपमा प्रकाशित हुन थाल्यो? –अर्धसाप्ताहिक–वि.सं.२००० आश्विन २९ देखि, दैनिक–वि.सं. २०१७ फाल्गुण ७
- गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो? –वि.सं. १९६९
- प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन्? –धुँस्वा सायमी
- त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भयो? – वि.सं. २०१६
- नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो? – वि.सं. १९९०
- दरबार हाइस्कुलका प्रथम नेपाली हेडमास्टर को हुन्? –रुद्रराज पाण्डे
- कति उमेरकालाई प्रौढ शिक्षा दिइन्छ? –१५ वर्षदेखि ४५ वर्ष
- नेपालमा प्राथमिक शिक्षा निःशुल्क कहिले घोषणा गरियो? –वि.सं. २०३१ फाल्गुण १२
- नेपालमा महिला शिक्षाको सुरुवात कसले गरे? –वीर शमशेर
- काठमाण्डौ बाहिर खुलेको पहिलो कलेज कुन हो? –ठाकुररामा कलेज, वीरगञ्ज
- काठमाण्डौ बाहिर खुलेको पहिलो नेपाली स्कूल कुन हो? –आदर्श विद्यालय, विराटनगर
- त्रिचन्द्र कलेजमा आइएस्सीको पढाइ शुरु कहिलेदेखि भयो? –वि.सं. १९७७ देखि
- जनक शिक्षा सामाग्रीको स्थापना कहिले भएको हो? –वि.सं. २०११ भदौ २४ गते
- एस्.एल.सी. बोर्डको पहिलो परीक्षा नियन्त्रक को हुन्? –नन्दराम उप्रेती
- नेपालको प्रथम जननिर्वाचित शिक्षामन्त्री को हुन्? –परशुनारायण चौधरी
- क्ीऋ पास गर्ने प्रथम प्रधानमन्त्री को हुन्? –चन्द्र शमशेर
- क्ीऋ पास गर्ने प्रथम सर्वसाधारण व्यक्ति को हुन्? –काजी बलमान सिंह
- त्रिचन्द्र कलेजको स्थापनाको नाम के थियो? –त्रिभुवन चन्द्र कलेज
- शुरुमा त्रिचन्द्र कलेजको सम्बन्धन कोसँग थियो? –पटना विश्वविद्यालय
- काठमाण्डौ बाहिर सर्वप्रथम क्ीऋ वोर्डको परीक्षा केन्द्र कहाँ राखिएको थियो? –त्रिजुद्धस्कुल, वीरगञ्ज (वि.सं. २००१मा)
- त्रि.वि.वि.ले कहिलेदेखि नेपाली भाषामा परीक्षा लिन थाल्यो? –वि.सं. २०१८ बैशाख ३० गतेदेखि
- शिक्षा आर्जन पछि गृह प्रवेश गर्ने महिलालाई प्राचीन कालमा के भनिन्थ्यो? –सद्योवधु
- बा¥हौं योजनाको अन्त्यसम्ममा १५ वर्ष माथिका व्यक्तिको साक्षरता कति प्रतिशत पु¥याउने लक्ष्य छ? –शतप्रतिशत
- नेपालमा एस.एल.सी. परीक्षाको शुरुवात कसको पालामा भएको हो? –जुद्ध शमशेर (वि.सं. १९९०)
- वि.सं. १९६९ मा गोरखाभाषा प्रकाशिनी समितिको स्थापना गर्ने को हुन्? –चन्द्र शमशेर
- त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो? –वि.सं. १९७६ साल
- सत्कर्म रत्नावली कसको कृति हो? –गिर्वाण युद्ध विक्रम शाह