Resources Center

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

 शाखा अधिकृत २०७२ प्रथम चरण परीक्षामा सोधिएका ४० प्रश्नोत्तरहरु
Posted Date: 2017-05-04

. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ? – अन्नपूर्ण संरक्षण क्षेत्र

२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ? – मलेसिया

३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ? – सन्१९६९

४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ? – ४.५%

५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ? – ताप्लेजुङ र दार्चुला

६. राडारको आबिष्कार कसले गरेका हुन् ?? – रोबर्ड वाट्सन

७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ? – १११

८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ? – सैलजा आचार्य

९. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिका ।

१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ? – बेलायत

११. थारु संग्रहालय कहाँ पर्दछ ? – बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।

१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ? – जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे

१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ? – १६ देखि ४० वर्ष

१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ? – दिइएका सबै

१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ? – अष्ट्रेलिया

१६. SDR Basket मा थपिएको मुद्रा कुन हो ? – रेन्मिल्वि

१७. नदि जोडा मिलाउने :युराल – एसियानाइल – अफ्रिकामरे – अष्ट्रेलियाभोल्गा – युरोप

१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ? – ट्रान्स साइबेरियन रेल लिक

१९.जोडा मिलाउनेदुग्ध संस्थान – औधोगिकखाधसंस्थान- व्यापारिकगोरखापत्र संस्थान – समाजिक क्षेत्रखानेपानि संस्थान – जनउपयोगि

२०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ? – ट्युनिसिया

२१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ? – ४.५ %

२२. Price Floor के सग सम्बन्धित छ ? – A price floor is the lowest legal price a commodity can be sold at.

२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ? – Bone marrow मा

२४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ? – अवशिस्ट अधिकार

२५. कुन हरित गृह ग्यास होइन ? – नाइट्रोजन

२६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ? – सुरक्षा

२७. शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ? – पेरिस , फ्रान्स

२८. दिइएको मध्ये कुन सहि होइन ? – LCD

२९. EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । – ठिक ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । – बेठिकइन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । – ठिक

१७. खेल सम्बन्धी :धनुषवाण – भुटानभलिबल – श्रीलंकापाकिस्तान / भारत – हकिमलेसिया – टेबलटेनिसकब्बडी- बङ्लादेश

३१. दिइएका मध्ये सोमबशी राजा को होइनन ? – भुमी बर्मा

३२. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ? – लामोसाघु जिरी

३३. खडग निशानी अड्डाको स्थापना कहिले भएको थियो ? – चन्द्रसम्शेर

३४. सिल्क रोडको लम्बाइ कति रहेको छ ? – ७००० कि. मि. ( विवादित छ ।)

३५. दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो? – रुपन्देही

३६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ? – विर समशेर

३७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ? 15 – श्रीलङ्का 16 – भुटान 17 – माल्दिभ्स 18 – नेपाल

३८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ? – इन्डोनेसिया

३९. CITES के सँग सम्बन्धित छ ? – बन्यजन्तु

४०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ? – रासायनिक मल


Latest News

View All

Latest News - Human Resource

View All

Resources Center - Loksewa

View All