Resources Center

YOUR PLATFORM TO
REDEFINE FUTURE

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.

your platform to redefine future

Kantipur Management Private Limited (KMPL) is an expertise on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations across the country.



 Resources Center
  • अन्तर्वार्ता दिनुअघि यी कुराहरुमा ध्यान दिनुस्

    कतिपय तहमा अध्ययन सुरु गर्दा होस् वा छात्रवृत्तिका लागि, विद्यार्थीले धेरैपटक अन्तर्वार्ताको सामना गर्नुपर्छ। केही विषयमा लिखितपछि अन्तर्वार्ताको रूपमा मौखिक परीक्षा (भाइभा) पनि दिनुपर्ने हुन्छ। वैदेशिक अध्ययनका क्रममा त अन्तर्वार्ता सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। आफूले अध्ययन गरेको शिक्षा कार्यान्वयन गर्ने अवस्थामा अर्थात् जागिर खाने बेलामा पनि अन्तर्वार्ताकै सामना गर्नुपर्छ। पाँच/दस मिनेटको अन्त ...
  • कसरी गर्ने लोकसेवाको तयारी?

    जानकारी: निजामती सेवा प्रतिस्पर्धी बन्दै गएको छ। थोरै संख्यामा खुलेका पदका लागि कैयौं गुणा बढी आवेदन परेबाटै थाहा हुन्छ कि सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूको संख्या चुलिँदै छ। विश्वविद्यालयको परीक्षामा विशिष्ठ श्रेणी हासिल गरेकाहरूले समेत राजपत्रअनंकित तथा श्रेणीविहीनसम्मका पदमा आवेदन गरेबाटै पुष्टि हुन्छ, लोकसेवाको परीक्षा निकै प्रतिस्पर्धी बन्दैछ। प्रतिस्पर्धाको यो जमानामा हजारौं प्रतियोगीब ...
  • गौतम बुद्धको पन्ध्र मननिय उपदेशहरू

    गौतमबुद्धकोपन्ध्रमननियउपदेशहरू: हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा । हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ । शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज । हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ । मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु ...
  • नेपालका शैक्षिक, साहित्यिक र मनोरञ्जन क्षेत्रका प्रमुख प्रश्नोत्तर

    नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन्? – ४ परिवार मदन पुरस्कार प्राप्त गर्ने भू.पु. प्रधानमन्त्री को हुन्? – लोकेन्द्रबहादुर चन्द महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो? – त्रिभुवन प्रज्ञा पुरस्कार चिसो चुल्हो का लेखक को हुन्? –वालकृष्ण सम गुन केशरी का लेखक को हुन्? –भवानी भिक्षु भोको घर का लेखक को हुन्? –गोविन्दबहादुर ...
  • समसामयिक तथा महत्वपूर्ण सामान्यज्ञान बिशेष

    नेपालले तय गरेको दिगो विकास लक्ष्य (संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ सेप्टेम्बरबाट कार्यान्वयन हुने १५ वर्षे दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालको गरिबी कति प्रतिशत कायम गर्ने योजना छ? - ६ प्रतिशत डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा कहिले निधन भयो? - वि.सं. २०७२ भाद्र ४ वि.सं. २०७२ भदौ १ मा बसेको राष्ट्रिय खेलकुद परिषदको बैठकले आगामी मङ्सिर ११ देखि १८ (२०७२) सम्म पूर ...

Latest News

View All

Career Resources

View All